वैदेशिक रोजगारी :अवसर कि बाध्यता
श्रमका लागि अल्पकालीन रुपमा एक देशबाट अर्को देशमा गएर श्रम गर्नु नै वैदेशिक रोजगारी हो । वैदेशिक रोजगार भन्नाले आय आर्जनका लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिई आफ्नो देशभन्दा बाहिर अन्य देशमा गएर शारीरिक अथवा मानसिक श्रम गर्ने कार्यलाई वैदेशिक रोजगारी भनिन्छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगार भन्नाले कामदारले विदेशमा पाउने रोजगार सम्झनुपर्छ